खाद्यजन्य जोखिम न्यूनीकरणका लागि जनस्वास्थ्य सुधारमा मन्त्री मेहताको जोड

1 week ago 38
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू अहिले पनि गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सुधारका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्। विश्व खाद्य स्वच्...
पुरा समाचार पढ्नुहोस