खेलकुदमा घट्यो बजेट : कीर्तिपुर क्रिकेट मैदानबारे मौन, फुटबलका स्टेडियमदेखि खेलाडीको उपचारका योजना

6 days ago 56

काठमाडौं।  खेलकुदको बजेट घटेर आएको छ। चालु आर्थिक वर्षमा ६ अर्ब ८ करोडको बजेट रहेकोमा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ४ अर्ब ३ करोड रुपैयाँ बजेट घोषणा गरेको हो।

यसपाला बजेटमा फुटबल र क्रिकेटका पूर्वाधारलाई जोड दिएको छ। फुटबलका १० स्ट...

पुरा समाचार पढ्नुहोस