खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

19 hours ago 165

सिराहा, २० असार । अबैध लागु औषध खैरो हेरोइन र कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ परेका छन । 

 

नवराजपुर गाउँपालिका–५ बाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय १५ ग्राम २० मिलिग्राम, कटुवा पेस्तोल १ थान र सोही पेस्त...

पुरा समाचार पढ्नुहोस