काठमाडौँ । कमलामाई नगरपालिका-९ भिमानबाट ६ ग्राम ५ सय ६० मिलिग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् । महोत्तरीको सोनमा गाउँपालिका-२ बस्ने २२ वर्षीय रवि यादवसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दी...