खोटाङमा जेठ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी हवल्दार धिरेन्द्र कैवार

2 weeks ago 57
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले २०८३ साल जेठ महिनाको ‘पुलिस अफ द मन्थ’का रूपमा प्रहरी हवल्दार धिरेन्द्र कैवारलाई घोषणा गरेको छ। प्रहरी चौकी हुक्नाजोरमा कार्यरत प्रहरी हवल्दार कैवारले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै व्य...
पुरा समाचार पढ्नुहोस