खोटाङमा बाँदर धपाउन ६ महिना हेरालु राख्न सुझाव

2 weeks ago 40

१४ जेठ, खोटाङ । ‘तत्कालका लागि हरेक वडामा दुई/तीन जनादेखि पाँच/छ जना कृषक प्रहरी वा कृषक सेना राखेर बाँदर धपाउन सकिन्छ । किसानले उनीहरुलाई खेतबारीमा बाँदर आएको सूचना दिएर सहयोग गर्न सक्छन् ।’ यो भनाइ नेकपा एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यको हो...

पुरा समाचार पढ्नुहोस