गणतन्त्र दिवसलाई संबोधन गर्न राष्ट्रपतिलाई सुरुमा अनौपचारिक प्रस्ताव, फेरि क्याविनेट निर्णय गरेर पत्र पठाइयो

3 weeks ago 57

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवसमा संबोधन नगर्ने भएका छन्। मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर राष्ट्रपति रामचन्द्र पौडेललाई संबोधन गरिदिन भन्दै पत्र पठाइएको छ।

गणतन्त्र दिवसको समारोह सैनिक मञ्च टुँडिखेलमा हुने गर्छ। समा...

पुरा समाचार पढ्नुहोस