गम्भीर संकटमा परेको भन्दै चिया उद्योग बन्द गर्ने घोषणा

2 weeks ago 76
झापा : नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा चिया बगान बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी)
पुरा समाचार पढ्नुहोस