गाउँघरमा ‘साइलेन्ट किलर’ बन्दै नसर्ने रोग: रामेछापका शिविरमा लुकेका बिरामीको लाम

3 weeks ago 32
रामेछाप। कुनै समय ‘धनी र विलासी जीवनशैली’ भएका मानिसलाई मात्र लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँघरमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ। एक पटक लागेपछि लामो समय वा जीवनभर नै औषधि खानुपर्ने र उपचार गरिरहनुपर्ने नसर्ने रोगको प्रकोप ग्रामीण क्षे...
पुरा समाचार पढ्नुहोस