काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्दसहित चार पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बडीकेद...