गाजा ओसारपसार गर्ने दुई युवा पक्राउ

2 weeks ago 69

सञ्जय मिश्रा/रौतहट, १ असार । रौतहट प्रहरीले मोटरसाइकलमा गाँजा बोकेर ओसारपसार गर्दै गरेका दुई युवालाई पक्राउ गरेको छ।

 

पक्राउ परेकाहरूको साथबाट ५ किलो ५५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको...

पुरा समाचार पढ्नुहोस