गायिका मीरा राणा र संगीतकार सीके रसाईलीलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ प्रदान

3 weeks ago 59
काठमाडाैं। सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०८२’ सम्पन्न भएको छ। ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आयोजित एक विशेष समारोहकाबीच वरिष्ठ गायिका मीर...
पुरा समाचार पढ्नुहोस