गिटको संक्षिप्त इतिहास: विवाद, नवप्रवर्तन र विश्वव्यापी मानकसम्मको यात्रा

3 weeks ago 42
काठमाडौं । प्रविधिको इतिहासमा केही यस्ता उपकरण छन्, जसको जन्म नै एउटा आवश्यकताबाट मात्र होइन, असन्तोष, बहस र दबाबको बीचबाट हुन्छ । गिट पनि त्यस्तै एउटा कथा हो; एक यस्तो उपकरण, जसले सुरुमा लिनक्स कर्नेल विकासलाई सहज बनाउन जन्म लियो, तर पछि सम्पूर्ण सफ...
पुरा समाचार पढ्नुहोस