गिलको शानदार शतक मद्दतमा गुजरात आईपीएलको फाइनलमा

5 days ago 317

१५ जेठ, काठमाडौं । कप्तान शुभमन गिलको शानदार शतक मद्दतमा गुजरात टाइटन्स आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्‍वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात उपाधि नजिक पुगेको हो । राजस्थानले दिएको २१५ रनको लक...

पुरा समाचार पढ्नुहोस