काठमाडौं । गुगलले आफ्नो जेमिनी प्लेटफर्ममा रहेको ‘अवतार’ सुविधा विस्तार गर्दै थप पेड (सशुल्क) प्रयोगकर्ताहरूका लागि उपलब्ध गराएको छ । यस सुविधाले प्रयोगकर्तालाई आफ्नै अनुहार र आवाज प्रयोग गरी एआई आधारित डिजिटल अवतार बनाउन अनुमति दिन्छ, जसको माध्यमबाट...