काठमाडौं । गुगलले सर्च प्लेटफर्ममा क्रिएटर तथा प्रकाशकहरूका लागि ‘सर्च प्रोफाइल’ नामक नयाँ सुविधा सार्वजनिक गरेको छ । यस फिचरमार्फत उनीहरूले गुगल सर्च र डिस्कभरमा आफ्नो प्रोफाइल कसरी देखिने भन्ने व्यवस्थापन गर्न सक्नेछन् ।यस नयाँ सुविधाअन्तर्गत क्रिए...