गृह मन्त्रालयको बजेट घट्यो, रक्षाको बढ्यो : सेनाको आवासलाई २ अर्ब

5 days ago 37

काठमाडौं। भदौ २३ र २४ को घटनामा क्षति बेहोरेको सुरक्षा निकायको बजेट घटेको छ।

झन्डै आधाले बजेट रकम घटाइएको हो। गृह मन्त्रालयको लागि यस पटक १ खर्ब ८ अर्ब ३२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

आर्थिक  बर्ष २०८२/८३ का लागि भने २...

पुरा समाचार पढ्नुहोस