काठमाडौँ । नेपाली काँग्रेसका सांसद नरेन्द्र कुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। बिहिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीले कसरी सफाइ पाए भन्ने जानकारी गराउन माग गरेका ...