गृहमन्त्री सुधन गुरुङ विराटनगर आउँदै

1 day ago 282

विराटनगर । गृहमन्त्री सुधन गुरुङ आज (शनिबार) विराटनगर आउँदैछन् । काठमाडौंबाट १० बजेको बुद्ध एयरको जहाजमा उनी विराटनगर अवतरण गर्ने तय भएको छ ।

स्रोतका अनुसार मोरङ र सुनसरीका नेपाल–भारत सीमा क्षेत्रको अनुगमनका लागि उनी आउन लागेका हुन् । विरा...

पुरा समाचार पढ्नुहोस