गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु

3 weeks ago 56
अत्तरिया (कैलाली) । गोदावरीको बाढीमा परी दुई जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो । आज बिहान ...
पुरा समाचार पढ्नुहोस