रामेछाप । बुधबार बिहान, लिखु तामाकोसी गाउँपालिका–३ स्थित धोबी बजारमा केही व्यापारीहरू आफ्नो सामान मिलाउँदै छन् । कतै तराईबाट ल्याइएका तरकारीका बोरा छन, कतै कस्मेटिकका साना स्टल । केही पसलमा लुगा र जुत्ता झुण्ड्याइएका छन् । तर, बजारमा छैन त्यो पुरानो ...