घरजग्गा कारोबारमा बढ्यो पुँजीगत लाभकर, अर्थमन्त्री वाग्लेले पुर्‍याए ७.५ प्रतिशत

5 days ago 55

काठमाडौं। सरकारले घरजग्गा कारोबार लाग्ने पुँजीगत लाभकर बढाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर साढे दुई प्रतिशत विन्दुले बढाएका हुन्।

घरजग्गा ...

पुरा समाचार पढ्नुहोस