घरेलु उद्योग संरक्षणका लागि आयातित केही वस्तुमा ‘आन्तरिक उत्पादन प्रवर्द्धन शुल्क’ लिइने

6 days ago 24

काठमाडौं। सरकारले नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्द्धन शुल्क लगाउने नीति अघि सारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वदेशी उद्योगलाई संरक्षण र उत्पादन क्षम...

पुरा समाचार पढ्नुहोस