घुमाउनेघाट पुल निर्माण ठेक्का तोडियो, १२ वर्षमा ६ पटक म्याद थप्दा पनि अपुरै

3 weeks ago 57

डुम्रे (तनहुँ)। तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको पोखरा–नारायणगढ सडक बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेघाटस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का तोडिएको छ। ठेक्काको १२ वर्षमा ६ पटक म्याद थप्दा पनि काम पुरा भएको थ...

पुरा समाचार पढ्नुहोस