चट्याङपछि झापामा BYD शोरुमको सर्भिस सेन्टरमा आगलागी, १ करोडभन्दा बढी क्षति
2 weeks ago
55
झापा : वर्षासँगै परेको चट्याङका कारण झापाको बिर्तामोडमा आगलागी भएको छ ।
आज बिहान ०४:४० बजे बिर्तामोड नगरपालिका–१ पश्चिम स्टेण्डस्थित विकास बस्नेतले सञ्चालन गरेको BYD गाडीको आधिकारिक सर्भिस सेन्टरमा अचानक आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको