चाँपगैरी क्षेत्रका होमस्टे प्रवर्द्धनका लागि असल अभ्यास सिकाइ कार्यक्रम

1 hour ago 145
इलाम : इलाम नगरपालिका–२ स्थित कोठीडाँडा–चाँपगैरी क्षेत्रका होमस्टेलाई व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले असल अभ्याससम्बन्धी सिकाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नगर पर्यटन प्रवर्द्धन समिति इलामको आयोजना तथा इलाम नगरपालिकाको सहयोगमा...
पुरा समाचार पढ्नुहोस