चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

1 week ago 374
अर्घाखाँची । अर्घाखाँची जिल्ला दुर्लभ तथा संकाटापन्न गिद्धहरूको सुरक्षित वासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् ।  हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्ध व...
पुरा समाचार पढ्नुहोस