चार प्रदेशमा भारी वर्षाको सम्भावना

1 day ago 148

काठमाडौं । देशभर सक्रिय रहेको मनसुनी प्रणालीका कारण आज (शनिबार) पनि विभिन्न प्रदेशमा वर्षाको क्रम जारी रहने भएको छ ।

मौसमविद्हरूका अनुसार विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेका...

पुरा समाचार पढ्नुहोस