चारदिने बिदाले ढोरपाटनका होटलमा पर्यटक भरिभराउ, बास नपाएपछि सयौं फर्किए

5 days ago 53

ढोरपाटन (बागलुङ)। लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन्। एकै दिन सयौंको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन्।

कतिपय पर्यटकहरु होटलमा कोठा नपाएर फर्कनुसमेत परेको छ। बिहीबारदेखि बिदा भए पनि बुधबारब...

पुरा समाचार पढ्नुहोस