चार्जिङ स्टेशनका लागि विद्युत् लाइन दिन घुस लिने प्राधिकरण कर्मचारीविरुद्ध मुद्दा

3 weeks ago 128
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दासलाई केही दिनअघि चार्जिङ स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जड...
पुरा समाचार पढ्नुहोस