चितवन मेडिकल कलेजले काठमाडौं र हेटौंडामा अस्पताल सञ्चालन गर्दै, १२ अर्बभन्दा बढी लगानी

3 weeks ago 119

चितवन। चितवन मेडिकल कलेज (सीएमसी)ले संघीय राजधानी काठमाडौंको तीनकुने र बागमती प्रदेश राजधानी हेटौंडामा विशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ। यसका लागि काठमाडौंमा अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौंडामा भवन शिलान्यास...

पुरा समाचार पढ्नुहोस