चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन, स्थल निर्माण कार्यले लियो गति

2 weeks ago 71

नारायणगढ (चितवन), असार ४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा थालिएको छ ।

भरतपुर महानगरपालिका...

पुरा समाचार पढ्नुहोस