चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

1 week ago 132

चितवन, असार ८-
चितवनमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । गएराती १ः४० बजे भरतपुर महानगरपालिका १५ स्थित अतिथि पार्टी प्यालेस नजिक भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ख ५८१६ नम्बरको ट्रक र सोही दिशातर्फ गइ...

पुरा समाचार पढ्नुहोस