चितवनमा प्रधानमन्त्री बालेन बस्ने रिसोर्टका कर्मचारीलाई बिदा, सीसीक्यामेरा सबै बन्द !

2 weeks ago 58
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को बसाइका लागि विशेष सुरक्षा व्यवस्था गरिएको छ। प्रधानमन्त्री शाह परिवारसहित कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रि...
पुरा समाचार पढ्नुहोस