चित्रकार यादवको मिथिला चित्रकला

2 days ago 29
काठमाडौँ : चित्रकार हरेराम यादवले मिथिला चित्रकलालाई केन्द्रमा राखेर एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । बबरमहलस्थित काठमाडौँ आर्ट ग्यालरीमा उहाँले ‘सिराहादेखि काठमाडौँ’ शीर्षकमा चित्रकला प्रर्दशनी गर्नुभएको हो । हिमालयन लाइटआर्ट अवार्डको अवार...
पुरा समाचार पढ्नुहोस