चिया निर्यात अवरुद्ध हुँदा पूर्वको अर्थतन्त्र प्रभावित, कूटनीतिक पहल गर्न सरकारसँग महासङ्घको माग
2 weeks ago
102
विराटनगर : भारतीय पक्षले नेपाली चियाको निकासीमा अवरोध गरेपछि पूर्वी नेपालका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्।
निकासी ठप्प हुँदा इलामका ५३ वटा चिया उद्योग गत असार १ गतेदेखि बन्द भइसकेका छन् भने झापाका ३२ उद्योगीले