चीनमा विशाल र कुशल यातायात प्रणाली : यात्रुको संख्या ३० प्रतिशतले बृद्धि

1 week ago 129
एजेन्सी। दक्षिणी चीनको हाइनान प्रान्तमा, गत वर्ष सुरु गरिएको टापुव्यापी स्वतन्त्र भन्सार सञ्चालनले अन्तर्राष्ट्रिय उडानहरू र विदेशी यात्रुहरूको संख्या बढाएको छ। चीनमा कुशल यातायात प्रणालीको सुविधाबाट अन्तर्राष्ट्रिय यात्रुहरू लाभान्वित समेत भएका छन्।...
पुरा समाचार पढ्नुहोस