काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेना र राजनीतिक संयन्त्रभित्र सुरु गरेको भ्रष्टाचार विरुद्धको कडा अभियान अन्तर्गत एकै पटक ६ जना शीर्ष सैन्य जनरलसहित देशका शक्तिशाली राजनीतिक तथा वित्तीय क्षेत्रका नेताहरूलाई संसद्बाट निष्कासन गरिएको...