चीनसँग ५ विकेटले पराजित हुँदै नेपाली महिला टोली एसियन गेम्स पुग्न असफल!

4 days ago 38

काठमाडौं। नेपाली महिला क्रिकेट टोली चीनसँग पराजित हुँदै एसियन गेम्समा छनोट हुन असफल भएको छ। आज सम्पन्न निर्णायक खेलमा चीनसँग ५ विकेटले पराजित हुँदै नेपाल एसियन गेम्स पुग्न असफल भएको हो।

मलेसियाको क्वललाम्पुरमा वर्षाले खेलमा निकैबेर बाधा ...

पुरा समाचार पढ्नुहोस