चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

2 days ago 31
जनकपुर। चुरे पहाडको संरक्षणका लागि चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले सुरु गरेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको हस्ताक्षण संकलन अभियान सम्पन्न भएको छ। गत जेठ १ गत्तेदेखि सरु भएको उक्त अभियान सम्पन्न गरी सोमबार(आज) अभियानले कृषि, वन तथा वाताव...
पुरा समाचार पढ्नुहोस