छाउगोठको कथामा आधारित फिल्म ‘हली’ को टिजर सार्वजनिक

2 weeks ago 84

काठमाडौँ । २२ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । घरकी छोरीलाई महिनावारी हुँदा छाउगोठमा राखेपछि परिवार तथा बुबाको समेत मुख हेर्न हुन्न भन्ने कुपथ्रालाई फिल्मले...

पुरा समाचार पढ्नुहोस