छात्रवृत्तिका लागि साढे ८ अर्ब बजेट, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा क्याम्पस खोल्न प्रोत्साहन गरिने

6 days ago 11
काठमाडौँ । सरकारले छात्रवृत्ति कार्यक्रम विस्तार, कला-साहित्य तथा सङ्गीत अध्ययन प्रवर्द्धन र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम घोषणा गरेको छ। यसका लागि विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थीका लागि रु...
पुरा समाचार पढ्नुहोस