काठमाडौँ । सिरहामा बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय स्तरमा प्रदर्शन चर्किएको छ। निर्णय फिर्ता गर्न माग गर्दै धनगढीमाई नगरपालिका-९ जिरोमाइल चौकमा स्थानीय बासिन्दा, व्यवसायी तथा विभिन्न राजनीतिक दलका प्रत...