काठमाडौँ । जिल्ला सर्लाहीको गोडैता नगरपालिका-९ मा जग्गा विवादका कारण भएको कुटपिट घटनामा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। २०८३ जेठ २२ गते करिब २०:०५ बजे गोडैता-९ निवासी करिब ७० वर्षीय अहमिद मंसुरलाई सोही स्थानका श्रीचन महतो, उनका छो...