नक्सा, फिल्डबुक, प्लट रजिस्टर उतार र फिल्ड रेखांकनका लागि अब नापी कार्यालय धाउनुपर्ने बाध्यता घट्ने भएको छ । ‘मेरोकित्ता’ एपमार्फत आवेदन, शुल्क भुक्तानी र सेवाको अवस्थासमेत मोबाइलबाटै हेर्न सकिने व्यवस्था गरिएको छ । काठमाडौँ । नापी विभागले जग्गासम्बन...