जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने

5 days ago 55
जनकपुरधाम । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका छन् ।  अर्थमन्त्री डा. वाग्लेले शुक्रबार आगा...
पुरा समाचार पढ्नुहोस