काठमाडौं। सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा एवं पूर्ण जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा विशेष जोड दिएका छन्। सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलनला...