जबरजस्ती हटाउने कार्य रोक्न भूमिहीन तथा सुकुमवासीको माग, आन्दोलन चर्काउने संकेत

4 hours ago 88
काठमाडौँ । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले विभिन्न जिल्लामा भूमिहीन तथा अव्यवस्थित बसोबासी समुदायमाथि भइरहेको भनिएको हटाउने अभियान तत्काल रोक्न सरकारसँग माग गर्दै अन्यथा आन्दोलनका कार्यक्रम थप विस्तार गर्ने चेतावनी दिए...
पुरा समाचार पढ्नुहोस