जयकुमारनाथ शाह मेमोरियल यू–१६ क्रिकेट १९ जेठदेखि

6 days ago 42

१५ जेठ, काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह मेमोरियल यू–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ जेठ १९ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार होटल स्मार्ट, धुम्बाराहीमा आयोजित कार्यक्रममा ...

पुरा समाचार पढ्नुहोस