जलवायु परिवर्तन र पर्यटन विकासका मुद्दालाई सँगसँगै लैजानुपर्नेमा सरोकारवालाको जोड

1 week ago 114
ललितपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सरकारले जलवायु परिवर्तन र पर्यटन विकासका मुद्दालाई सँगसँगै राखेर सम्बोधन गरिरहेको बताएका छन्। विश्व वातावरण दिवसका अवसरमा दिगो पर्यटन र जलवायु न्यायका क्षेत्रमा क्रि...
पुरा समाचार पढ्नुहोस